शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

के छारे रोगको उपचार सम्भव छ ?

मस्तिष्कमा रहेको साना असङ्ख्य कोशिकाहरूमा अत्यधिक मात्रा विद्युतीय तरङ्ग बन्ने स्थितिलाई छारे रोग भनिन्छ । यद्यपि समुदायमा छारे रोगबारे धेरै भ्रमहरू कायम छ । विश्वभरका १० प्रतिशत मानिसमा आफ्नो जीवनकालमा...