मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अब नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी

नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो । ...