फोटोफिचर
गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
प्यालेस्टाइनमा जारी इजरायली नरसंहारको विरोध
मङ्गलबार, ०८ जेठ २०८१, १५ : ४७
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू केन्द्रीय कमिटीले मंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरेको छ । प्यालेस्टाइनमा जारी इजरायली नरसंहारविरुद्ध ऐक्यबद्धता तथा गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारमा छानबिनको माग गर्दै प्रदर्शन गरेको हो।
उनीहरूले माइतीघर मण्डलामा इजरायल र प्यालेस्टाइन युद्धको साङ्केतिक नाटकसमेत देखाएका थिए । २०४७ साल पछि उच्च पदस्थहरूको सम्पत्तिबारे छानबिन गर्न पनि माग गरेका छन् ।
_HVLISSTM29.jpg)
_0UG34rHb9m.jpg)
_PMy8SXqGo4.jpg)
_5wCv9l4QYO.jpg)
_TX0uDlRMt3.jpg)
_eWLPXznfVJ.jpg)
_wPhLeOUroE.jpg)
_Cgp2pLjJti.jpg)
_KQnT36rPaC.jpg)
_SF6ea4og0i.jpg)
_EXf5Wl9E1u.jpg)
_Iayob9QHpf.jpg)
_x8ONxpCkYu.jpg)
_rPh2VbA4iq.jpg)
_ujgJil20cu.jpg)
_tbwFRbll5c.jpg)
_eCJ5SdKBeI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण