सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा महिला पक्राउ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरिएको...