शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन...