शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष डल्लाकोटी फर्किए माओवादीमा

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य तथा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष  पित्त बहादुर डल्लाकोटी (हरि) फेरि माओवादी केन्द्रमा फर्किएका छन् । केही  दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका डल्लाकोटी फेरि...