आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा गायक सिताराम पोखरेल नियुक्त

वरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो । ...