शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावमा बालबालिका प्रयोग गर्नु हुँदैन : मन्त्री

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताएकी छन् । मन्त्री रेग्मीले विहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै बालबालिकालाई सानैदेखि...