सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दै फोक्सोको क्यान्सरका बिरामी

​पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएका छन् । मुख्यतः फोक्सो, स्तन, पाठेघरको मुख, डिम्बासय, पाचन प्रणालीमा क्यान्सर बढी देखिन्छ । जसमध्ये सबैभन्दा बढी फोक्सो क्यान्सरका बिरामी रहेका इपिडिमियोलोजी तथा रोग...