आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

खोडपेमा ४५ लाखको लागतमा शीत भण्डार निर्माण

कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीत भण्डार...