सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुयाृउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउथिन् । तर दुई वर्षयता...