बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने नागरिक सञ्चारविहीन

–नरेन्द्रसिंह कार्की दार्चुला-व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो...