आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओरेन्टल सहकारीले हिनामिना गर्‍यो बचतकर्ताको १० अर्ब ८३ करोड

–पूर्णप्रसाद मिश्र समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ ।  सरकारले २०७४ साल कात्तिक...