आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा नुहाउने बेला मानिसहरुले गर्छन् यस्ता गल्ती, बढिरहेको छ हृदयाघातको खतरा

चिसो महिनामा नुहाउनु कुनै चुनौतीभन्दा कम हुँदैन । तर नुहाउने तरिकाले हाम्रो मुटुको स्वास्थ्य निश्चित हुन्छ । कोही मानिस यस्ता हुन्छन् जो कठ्याङ्ग्रिदो चिसोमा पनि चिसै पानीले नुहाउने गर्छन् जुन...