आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्णिमाले सार्वजनिक गरिन् ‘जीवनको यो आफ्नै नाटक’

काठमाडौँ । गीतकार प्रेम प्रकाश लामाको शब्द पूर्णिमा लामाको सङ्गीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक गरिएको छ । चेतन गोतामेको सङ्गीत संयोजन रहेको गीत मेलोडियस छ ।...