बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

गलेश्वर । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र...