शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशका न्यायधिवक्तामा ठाकुर

जनकपुरधाम । मधेश प्रदेशको न्याधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा ठाकुरलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेको छ । मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका...