सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त

पोखरा ।  गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा.गिरधारि शर्मा पौडेल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोहोर्याएर आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । ...