शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औ वर्षमा प्रवेशको अवसरमा शुक्रबार २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मानपत्र प्रदान गरिएको...