बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा ढुङ्गेल

काठमाडौँ । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुङ्गेल निर्वाचित भएका छन् । आज यहाँ भएको मञ्चको आठौँ वार्षिक साधारणसभा र पाँचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै उहाँ निर्वाचित...