आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्षीय बालिकाको शव बोरामा भेटियो

भारतको कोलकातास्थित तिलजला क्षेत्रमा सात वर्षीय बालिकाको शव बोरामा फेला परेको छ । शव फेला परेपछि उक्त क्षेत्रमा तनावको स्थिति छ । ती बालिका आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन्...