बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शत्रुघ्न सिन्हाको पक्षमा अदालतको फैसला: अब अनुमतिविना ‘खामोश’ भन्न नपाइने

मुम्बई । बलिउडका दिग्गज अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाले आफ्नो 'पर्सनालिटी राइट्स' (व्यक्तित्व अधिकार) को रक्षाका लागि मुम्बई उच्च अदालतमा दर्ता गरेको मुद्दामा ठुलो सफलता पाएका छन्। शनिबार अदालतले उनको पक्षमा...