आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त...