चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव
बिहीबार, २५ फागुन २०७९, ११ : ०८
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त निम्त्याइएको छ ।
दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । केही अगाडि विवाह गर्ने सार्वजनिक गरेका दुबैले बुधबार इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।
सुरक्षाले आमा, गोपी, अझैपनि, रोमियो, चङ्गाचेट लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण
-
बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग
-
विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण