सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेसन

काठमाडौँ । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेशन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा...