शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा ढुंगाना

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकास कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा...