मन्थली । आधुनिकताको मारमा परेर लोप हुन लागेको परम्परागत लोक तथा चुड्का भजन संरक्षणका लागि रामेछापका युवाहरू संगठित भएका छन्। मन्थलीमा भेला भएका जिल्लाभरका युवाहरूले आफ्नो धर्म र संस्कृति जोगाउन...