सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विष्फोटक पदार्थसहित विप्लव समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति...