बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

व्यापार घटेपछि घरभाडा घटाउन आग्रह गर्दै बुटवलका व्यवसायी

रुपन्देही । आर्थिक मन्दीको कारण बुटवल बजारमा व्यापार घटेको छ । व्यापार घटेपछि व्यापारीहरूले घरभाडा घटाउन घरधनीहरूसँग आग्रह गर्ने गरेका छन् । सडक निर्माणको अवरोध, बजारमा देखिएको आर्थिक मन्दी तथा...