बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

गोदावरी नगरपालिका :  मेयर, उपमेयर र चार प्रशासकीय अधिकृतसहित ९ जना एकै पटक निलम्बित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्थानीय तहमा भएको भ्रष्टाचार मध्येको ठुलो बिगो र एउटै नगरपालिकाका मेयर, उपमेयरसहित पाँच वर्षमा जिम्मेवारी पाएका सबै प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर गरेको...