मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी हुन् सफाइ पाउनेहरू

मङ्गलबार, २३ असार २०८३, २० : २९
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझी (टोपबहादुर रायमाझीका छोरा), रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका छन् ।

उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको फैसलामा उल्लेख छ। 

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले फैसला सुनाएकाे हाे। अदालतले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्व सचिवसहितका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप