सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा अचाक्ली खरिद मोह

विराटनगर । कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप खरिद प्रकरणको तीव्र आलोचना सुरु भएपछि दलहरू हच्किएका छन् । प्रदेश सरकारले रकमान्तर गरेरै सांसदहरुलाई ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयलाई स्वीकृति दिएको थियो । ...