आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासी नेपाली एकता मञ्च यूरोपले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बेलायत । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखनमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ।  ...