बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दामा सरकारको बेवास्ता’

मकवानपुर । सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई बेवास्ता गरेको सरोकारवालाले जनाएका छन् । सोमबार हेटौंडामा आयोजित प्रदेशस्तरीय यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विश्वव्यापी आवाधिक समीक्षा छलफलमा सहभागीहरुले यो...