आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । निकुञ्जका...