सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार...