शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : बजेटमा अड्कियो संसदको चाबी

मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनको विषय बजेटको भागबण्डामा अड्किएको छ । सरकार र प्रतिपक्ष दलहरु बिच बजेटमाथिको भागबण्डाका कारण संसदको बैठक सञ्चालनमा देखा परेको अड्को फुक्न सकेको छैन । ...