बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

बाढी आयो खेत खण्डहर बनायो

पाँचथर ।  धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको...