बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध

बिहीबार, ११ असार २०८३, १३ : ५८
बिहीबार, ११ असार २०८३

सारांश

  • कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपाले आगामी आर्थिक वर्षको बजेटमा कमजोरी र उद्देश्यविहीन योजना ल्याइएको भन्दै संसद् अवरुद्ध गरेको छ ।
  • नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले प्रतिपक्षलाई पेलेर अघि बढ्ने र बहुमतको आडमा गलत कुरा पारित गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमजोरी नै कमजोरी रहेको र उद्देश्य बेगर योजना ल्याइएको भन्दै नेकपाले बिहीबार बसेको संसद् अवरुद्ध गरेको हो ।

नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले विपक्षीलाई पेलेरै अघि बढ्ने र गलत कुरा पनि बहुमतका आडमा पारित गर्न खोजिएको बताए ।

उक्त कुरा प्रतिपक्षलाई स्वीकार्य नहुने उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप