मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर: सर्वेन्द्र खनाल

काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् ।  नेपाल प्रहरी श्रीमती सङ्घद्धारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३ औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित...