आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दसैँको टीकाकै दिन सुदूरपश्चिममा वर्षा, किसान चिन्तित

धनगढी । विजयादशमीको टीका ग्रहण गर्ने आजको शुभ दिनमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । प्रदेशका कैलाली र कञ्चनपुरलगायत जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ, जसले गर्दा दसैँको टीका लगाउन...