काठमाडौँ । चोरी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथलीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका २३ वर्षीय सुजन सिलवाल र मोरङ घर...