चोरी आरोपमा ललितपुरबाट दुईजना पक्राउ
सोमबार, २९ साउन २०८०, २१ : ४२
काठमाडौँ । चोरी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथलीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका २३ वर्षीय सुजन सिलवाल र मोरङ घर भएका १९ वर्षीय अजय चौधरी छन् ।
साउन २० मा उनिहरुले इमाडोलस्थित मन्दिरा भट्टराई पन्तको घरबाट सुन चाँदीका गहना, चाँदीकोे करुवा, नगद र मोबाइल चोरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए ।
आरोपितहरुको कोठाबाट प्रहरीले चोरीको उफर, क्यामेरा, मोबाइल र चाँदीको करुवा लगायतका सामान बरामद गरेको छ । उनीहरुविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण