सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्रो शहर’को ट्रेलर भरपुर एक्सन

काठमाडौं– फिल्म ‘तिम्रो शहर’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक्सनका पाटो समेटेर ट्रेलर ल्याएको हो । ट्रेलरमा कलाकार अमिर गौतम, हरि हुमागाई, सुसिला थापा लगायतको एक्सन समेटिएको...