सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा– धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि...