आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गढीमाईमा निरिह पशुको बकपत्र

प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मेरो बलि दिएर मनाइँदैछ  सुन्दैछु, सयौँका सङ्ख्यामा मारकहरु खटिएका छन्, एक लाख मजस्ता अबोध राँगा, बोका, सुँगुरहरुको  बलि चढेर भक्तालुको आस्थामाथि कल्याण हुने यो कस्तो आस्था...