बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

महभिर झरनाः पर्यटकको मन रमाउने जलधारा

भोजपुर । महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्कमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो । मुन्दुम पदमार्ग क्षेत्र चखेवाबाट नजिकै रहेको...