सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी र रुपन्देहीका उद्योगमा बिजुली लैजान प्रसारण लाइन र सबस्टेसनको निर्माण कार्य तीव्र

बुटवल– नेपाल बिद्युत प्राधिकरणले उद्योगका लागि चाहिने आवश्यक विद्युत् आपुर्ति गर्न पूर्वाधार निमार्णको कामलाई तीव्रता दिएको छ । रुपन्देही तथा नवलपरासी ९ बर्दघाट सुस्ता पश्चिम र गण्डकी प्रदेशको नवलपरासी ९...