मतगणना अपडेट
इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै
सोमबार, १७ वैशाख २०८१, २० : ०९
काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । एमाले उम्मेदवार नेम्वाङले १९ हजार ११४ मत पाएका छन् ।
यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ९ हजार ४१० मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण