आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

विप्लव पुत्र डा प्रकाश र डा मान्यताले गरे प्रगतिशील विवाह

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।  चितवनकी डा मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह...